कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

मंगलबार, पुस २६, २०७९

काठमाडाैँ- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

 

कांग्रेस कार्यसम्पाद समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

 

कार्यसम्पादन समिति बैठकले बिहान पदाधिकारी बैठकले गरेकाे निर्णय अनुमाेदन गरेकाे हाे । साे निर्णय अब संसदीय दलको बैठकबाट अनुमाेदन गर्ने तयारी छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्