नेभिगेशन
मनोरञ्जन

बलिउड फिल्म ‘डबल एक्सएल’को प्रिमियरमा प्रदिप खड्का!

काठमाडौँ– बलिउड फिल्म ‘डबल एक्सएल’को प्रिमियरमा प्रदिप खड्का पनि सहभागी भएका छन् । खड्कालाई प्रिमियरमा आमन्त्रिण गरिएको हो . प्रिमियर पछि उनले फिल्म राम्रो भएको प्रतिक्रिया दिएका छन् । फिल्ममा सोनाक्षी सिन्ह्रा र हुमा कुरेशीले मुख्य भूमिका निभाएका छन्, जहीर इकबाल र तमिल–तेलुगु अभिनेता महत राघवेन्द्रको साथमा कलाकारहरू छन्। महतको यो पहिलो हिन्दी फिल्म हो । फिल्मलाई सतराम रमानीले निर्देशन गरेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना