नेभिगेशन
राजनीति

रवि लामिछानेको कोर नेता नै अमेरिकाबाट नेपाल डिपोर्ट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन् । अध्यागमन विभागका एक अधिकृतका अनुसार, उनलाई केही दिन अघि अमेरिकाले डिपोर्ट गरिदिएको थियो ।

केन्द्रीय सदस्य थापालाई गत फागुनमा अमेरिकामा पक्राउ परेका थिए । रास्वपाले उनलाई यसअघि नै पार्टी जिम्मेवारीबाट हटाइसकेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति