नेभिगेशन
समाचार

चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफसँग भेटवार्ता गरेका छन् । बेइजिङको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री सरिफसँग सिले भेटवार्ता गरेको तर उनीहरूबीच भएको कुराकानी भने समाचार प्राप्त भएको छैन । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार