नेभिगेशन
समाचार

निर्वाचन आचारसंहिता लागू भएयता ७१ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू भएपछि ७१ जनालाई स्पष्टीकरण सोधेको छ । निर्वाचना आचार संहिता विपरित कार्य गरेको उजुरीका आधारमा नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो । आचारसंहिता लागू भएको असोज १२ गतेदेखि हालसम्म आचारसंहिता उल्लंघन गर्ने ७१ व्यक्ति÷संस्थालाई आयोगबाट स्पष्टीकरण सोधिएको जनाइएको छ । प्राप्त स्पष्टीकरण उपर छानबिन र जाँझबुझ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार