नेभिगेशन
समाचार

गोरखा आउँदा रिल्याक्स फिल गरेको छु : प्रचण्ड (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखामा आफूले रिल्याक्स फिल गरेको बताएका छन् । उनले आइतबार कार्यकताृ भेटघाटमा आफूलाई गोरखामा रिल्याक्स फिल भएको बताएका हुन् ।

प्रचण्डले गोरखामा चुनाव सहज भएको बताएका छन् । उनले आफूले चुनाव लडेमध्येकै गोरखा आफ्ना लागि सहज भएको बताए। भच्चेकमा कार्यकर्ता तथा मतदातामाझ छोटो अन्तरक्रियामा उनले गठबन्धनभित्र दरिलो एकता भएको बताएका छन्।

उनले गोरखा आउन पाएकोमा खुसी भएको बताए । गोरखामा निश्चित सपना बोकेर आएको बताउँदै प्रचण्डले गोरखामा आउनुको उद्श्य इतिहास, पछिल्लो माओवादी आन्दोलनको दृष्टिकोणले गोरखा महत्वपूर्ण जिल्लाभित्र पर्ने र गठबन्धनभित्र पनि दरिलो एकता भएको बताए ।

https://www.facebook.com/prachanda.nepal/videos/5872218066162379/  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार