नेभिगेशन
समाचार

घनश्याम भुसाललाई 'त्रिभुज; चुनाव चिह्न

काठमाडौं-नेकपा एमाले परित्याग गरी रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न 'त्रिभुज; पाएका छन् । निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ । त्यस क्रममा भुसाललाई 'त्रिभुज; चिह्न दिइएको हो । भुसालले 'त्रिभुज'को तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार