नेभिगेशन
समाचार

ललितपुर–१ ‘क’ का माओवादी बागीको उम्मेदवारी फिर्ता

ललितपुर–ललितपुरको क्षेत्र नं. १ प्रदेश सभा (क) मा माओवादीका केन्द्रका बागी उम्मेदवारले नाम फिर्ता लिएका छन् । माओवादीका आधिकारिक उम्मेदवार हरि दाहाल विरुद्धमा बागी उम्मेदवारी दिएका नेता राजु आले मगरले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा तर्फ यस क्षेत्रमा कांग्रेसका उदय शम्शेर राणा गठबन्धनबाट उम्मेदवार बनेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार