नेभिगेशन
समाचार

राप्रपाबाट सबैभन्दा बढी उम्मेदवारी

काठमाडौं– प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्थानमा राप्रपाले उम्मेदवारी दिएको छ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये राप्रपाले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ । यसैबीच, ९२९ क्षेत्रमा स्वतन्त्र उम्मेदवारी परेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार