नेभिगेशन
समाचार

शशांक कोइरालाले गरे उम्मेदवारी दर्ता

नवलपुर–नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । नवलपुर १ मा चौथोपटक कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् । कोइरालासँग एमालेबाट संविधानसभा सदस्य कृष्ण पौडेलले प्रतिस्पर्धा गर्दैछन् । कोइराला २०६४, २०७० र २०७४ तीनवटै चुनावमा यही क्षेत्रबाट जितेका थिए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार