नेभिगेशन
समाचार

काठमाडौं–५ मा ईश्वर पोखरेल भर्सेस प्रदीप पौडेल

काठमाडौं –काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल र एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोेखरेलले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले मंसिर ४ को निर्वाचनका लागि गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । सोही क्षेत्रबाट एमालेका पोखरेलले उम्मेदवारी दर्ता गराइसकेका छन् । सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा पोखरेल विजयी भएका थिए । पौडेल भने सो क्षेत्रमा नयाँ अनुहार हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार