नेभिगेशन
समाचार

सचिव भट्टराईद्वारा ताप्लेजुङबाट उम्मेदवारी दर्ता

ताप्लेजुङ— नेकपा एमालेका सचिव योगेश कुमार भट्टराइले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत ताप्लेजुङमा पुगी उहाँले उम्मेदवारी दर्ता गराएका हुन् । गत निर्वाचनमा वाम गठबन्धनबाट विजयी भट्टराईको यो निर्वाचनमा सत्तारुढ गठबन्धन दल माओवादीका खेलप्रसाद बुढाक्षेत्रीसँग प्रतिस्पर्धा हुँदै छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार