नेभिगेशन
समाचार

कांग्रेस नेता सिटौलाले गराए उम्मेदवारी दर्ता

झापा–नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । सिटौलाले आज सत्ता गठबन्धनको तर्फबाट झापा–३ मा वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । सिटौलाको प्रस्तावकमा मोहन महर्जन, समर्थक गणेश पोखरेल छन ्। उनको प्रतिद्वन्दीको रुपमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार