नेभिगेशन
समाचार

राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा-३ बाट मनोनयन दर्ता गराएका छन् । उनले ११ बजेर ३० मिनेटको साइतमा उमेदवारी दर्ता गराएको राप्रपाले जनाएको छ । लिङ्देनले उमेदवारी दर्ता गराइसकेको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी गराएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार