नेभिगेशन
समाचार

उम्मेदवारी दर्ता गर्न प्रचण्ड गोरखामा, साथमा बाबुराम र नारायणकाजी पनि

काठमाडौं–प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन् । गोरखा–२ मा उम्मेदवारी दर्ता गर्नका लागि अध्यक्ष प्रचण्ड डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहित गोरखा पुगेका हुन् । अध्यक्ष प्रचण्डले चितवनमा सहज स्थिति नदेखेपछि गोरखा रोजेका हुन् । उनी सत्ता गठबन्धनका नेताहरुलाई साथमा लिनुका सट्टा युद्धकाकालका सहयात्री डा बाबुराम भट्टराईलाई लिएर गोरखा पुगेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार