नेभिगेशन
समाचार

यस्तो छ ७ वटै प्रदेशतर्फको समानुपातिक सूची

काठमाडौँ – निर्वाचन आयोगले प्रदेशतर्फका समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ। आयोगले आइतबार बिहान प्रदेशसभाको समानुपातिक सूची सार्वजनिक गरेको हो। राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । प्रदेश १ मधेश प्रदेश बागमती प्रदेश गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार