नेभिगेशन
जीवनयापन

यस्तो छ राष्ट्रपति समक्ष पेश भएको भाषा आयोगको प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको प्रतिवेदन पेश भएको छ। मंगलबार राष्ट्रपति कार्यालय भवन पुगेर आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्। संविधान र ऐनको आशय अनुसार स्थानीय तहले मातृ भाषामा शिक्षा दिन जोड दिनुपर्नेमा बरु अंग्रेजी माध्यमको शिक्षालाई विस्तार गर्नेतर्फ क्रियाशील रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै