नेभिगेशन
जीवनयापन

अमेरिकी उपसहायक मन्त्री होस्र्ट काठमाडौँमा

काठमाडौँ– संयुक्त राज्य अमेरिकाका कार्यवाहक मुख्य उपसहायक मन्त्री एलिजावेथ होस्र्ट नेपाल आइपुगेकी छन् । उनी नेपालमा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनमा भाग लिन काठमाडौँ आइपुगेको भएको जानकारी नेपालस्थित अमेरिकी राजदूतावासले दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै