नेभिगेशन
विज्ञान प्रविधि

ट्युसन पढाउने १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ– काठमाडौँको सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत छन् । सिनामंगल स्थित होटलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ । । बलात्कृत छात्रा ति शिक्षकसँग ट्युसन पढ्थिन् । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्