नेभिगेशन
जीवनयापन

शसस्त्र प्रहरीका १६ जना वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा सिफारिस (सूची)

काठमाडौँ– सशस्त्र प्रहरीका १६ जना अधिकृतहरूलाई वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई बढुवा सिफारिस गरिएको हो। उक्त सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन आग्रह गरेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन