नेभिगेशन
जीवनयापन

काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता

काठमाडौं - काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन् । साथीहरुसँग घुम्न गएका कपनमा १६ वर्षका शुभम श्री न्यौपाने खोलामा खसेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरिरहेको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार शनिबार विहान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा घुम्न गएको सात जनाको टोलीका एक सदस्य हराएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना