नेभिगेशन
जीवनयापन

२४ घण्टामा ३३५ जना कोरोना संक्रमित थपिए

काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा ३३५ जना कोरोना संक्रमित थपिएका छन् । कुल २,९९६ पीसीआर परीक्षणबाट २१६ जना र एन्टिजेन परीक्षणबाट ११९ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो ।

कोरोनाबाट डिस्चार्ज हुनेको संख्या भने ८६ रहेको छ । सक्रिय संक्रमितको संख्या भने देशभर २,९७१ रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना