नेभिगेशन
समाचार

थाइल्याण्डका प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौँ - थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले विश्वासको मत पाएका छन् । शनिबार संसदमा भएको मतदानमा उनले २५६ मत पाएका थिए भने विपक्षमा २०६ मत खसेको थियो ।

अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निशाना बनाएका १० जना मन्त्रिपरिषद्का सदस्यको पद पनि जोगिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार