नेभिगेशन
समाचार

देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषदको बैठक बस्दैछ। मन्त्रिपरिषद् बैठक सुरु हुन लागेको शहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए। मन्त्रिपरिषदको बैठक नियमित नभएर प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा बोलाएका हुन्। बैठकमा के एजेण्डा छन् भन्नेबारेमा भने केही जानकारी गराइएको छैन।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार