नेभिगेशन
समाचार

संसदमा आज नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौँ– प्रतिनिधिसभाको आज बस्ने बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिने भएको छ। संसद बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ। यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार