नेभिगेशन
समाचार

कीर्तिपुरमा रात्रीकालिन क्रिकेट खेल्न सक्ने ब्यवस्था गरिने, गौतम बुद्ध रंगशाला सरकारले बनाउने

काठमाडौँ– सरकारले कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा रात्रीकालिन क्रिकेट खेल्न मिल्ने ब्यवस्था गर्ने घोषणा गरेको छ । नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री जनार्दन शर्माले कीर्तिपुर मैदानमा रात्रीकालिन समयमा पनि क्रिकेट खेल्न मिल्ने ब्यवस्था गरिएको जानकारी गराएका हुन् । उनले चितवनमा अलपत्र परेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण अब सरकारले गर्ने पनि जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार