नेभिगेशन
खेलकुद

आर्सनलको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ– इंग्लिस क्लब आर्सनलले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । आर्सनलले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो । आर्सनलको नयाँ जर्सी एडिडास कम्पनिले बनाएको हो । आर्सनलले अघिल्लो सिजनको भन्दा केहि फरक जर्सीको डिजाइन गरेको छ । प्रिमियर लिगमा आर्सनल यस सिजन पाँचौं स्थानमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै