नेभिगेशन
मनोरञ्जन

भावना र कामनाले ल्याए ‘गुराँश फुल्यो’

काठमाडौं । बग्ने खोला, माया बस्ला फेरी, लगायतका चर्चित गीतकी गायिका भावना आचार्यको नयाँ गीत गुराँशै फूल्योको भिडियो बजारमा आएको छ । गायिका भावना आचार्य र कामना वलीको स्वर रहेको गीतका शब्द भावनाका हुन् । राजेन्द्र भट्टको संगीत रहेको गीतको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् भने छायांकन विकाश दाहालले गरेका हुन् । देबेन्द्र पाण्डेको कोरियोग्राफी रहेको भिडियोको निर्देशन पनि पाण्डेले नै गरेका हुन् । हेर्नुहोस् भिडियो
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना