नेभिगेशन
मनोरञ्जन

अमेरिका पुगेकी वर्षाको सामुन्द्रिक तटमा बिकिनी अवतार

काठमाडौं - नेपाली चलचित्र क्षेत्रमा फोटोसुटका कारण चर्चामा आइरहने अभिनेत्री हुन् वर्षा सिवाकोटी । सामाजिक सञ्जालमा पनि सक्रिय बर्षाले आफू पुगेको हरेक ठाउँमा पुगेर फ्यानहरुलाई जानकारी गराउने गर्छिन् । हाल घुमघामको लागि अमेरिका पुगेकी वर्षाले नयाँ फोटोसुट सार्वजनिक गरेकी छिन् । उनले प्रस्तुत गरेको बिकिनी अवतारलाई फ्यानहरुले रुचाएका छन् । उनले सार्वजनिक गरेका ३ तस्बिरमा नै उनी हरियो कलरको कपडामा छिन् । आइसल्यान्डको सामुन्द्रिक तटमा खिचेका तस्बिरमा बर्ष निकै सुन्दर देखिएकी छिन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना