नेभिगेशन
मनोरञ्जन

टाइगर श्राफको फिल्म ‘हिरोपन्ति २’ को ट्रेलर सार्वजनिक

काठमाडौं - बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘हिरोपन्ति २’ को ट्रेलर सार्वजनिक भएको छ । अहमद खानले निर्देशन गरेको यस फिल्मको ट्रेलर बिहिबार युट्युबमा सार्वजनिक भएको हो । ट्रेलरमा टाइगरलाई एक्शन अवतारमा देखिएको छ । टाइगरकै अभिनय रहेको फिल्म ‘बागी ३’ पनि अहमदले नै निर्देशन गरेका थिए । यसअघि फिल्म ‘हिरोपन्ति’ मा भने सब्बीर खानले निर्देशन गरेक थिए। अप्रिल १९ मा रिलिजको तयारी गरिएको यस फिल्मको निर्माता साजिद नाडियाडवाला हुन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना