नेभिगेशन
मनोरञ्जन

सन्तोष पन्तको ‘हिजोआजका कुरा’को असोज २८ मा

चलचित्र ‘हिजोआजका कुरा’को प्रदर्शन मिति तय भएको छ । साकार पन्तको निर्देशन रहेको यो चलचित्र आगामी असोज २८ गते रिलिज हुने छ ।

चलचित्र सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की लगायतका कलाकारको अभिनय रहेको छ । सन्तोष पन्तको निर्माण रहेको चलचित्रलाई उनैले लेखेका हुन् ।

यसअघि २०७७ वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकेको यो चलचित्र कोरोनाका कारण लकडाउन जारी भएपछि स्थगित भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन