नेभिगेशन
मनोरञ्जन

महजोडीको अभिनयमा ‘मन्तर मोहनी’

मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको समेत अभिनय रहेको गीत ‘मन्तर मोहनी’ सार्वजनिक गरिएको छ । कुमारी सिनेमा हलमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।

मदनकृष्ण श्रेष्ठकी छोरी समेत रहेकी गायिका सराहना श्रेष्ठको स्वर रहेको गीतमा कालीप्रसाद बांस्कोटाको शव्द र संगीत रहेको छ । गीतको भिडियोमा मह जोडीका साथै पुष्प खड्का र सराहना स्वयम्को अभिनय रहेको छ । भिडियोलाई सराहनाले नै निर्देशन गरेकी हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै