अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन

बिहीबार, मंसिर ८, २०७९

विश्व क्रिकेटका महान क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन भएको छ । अष्ट्रेलियकाका पूर्व क्रिकेटर शेन वार्न यतिवेला छुट्टी मनाउन थाईलेन्डमा गएका थिए । उनको त्यही निधन भएको जनाइएको छ ।

उनको शुक्रबार ५२ वर्षको उमेरमा निधन भएको हो । विश्व क्रिकेटका माहान स्पिन बलर शेन वार्नले १९९२ मा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेका थिए ।

उनको नामा टेष्ट क्रिकेटमा ७०८ विकेट रहेको छ, भने एक दिवसीय क्रिकेटमा २९३ विकेट रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४४
प्रतिक्रिया दिनुहोस्