नेभिगेशन
खेलकुद

अर्जुन साउद १५ लाखमा चितवन राइनोजमा अनुबन्ध

काठमाडौँ -नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा विकेटकिपर अर्जुन आउद गोलाप्रथाबाट चितवन पुगेका छन्। 

अर्जुन १५ लाख रुपैयाँमा गोलाप्रथाबाट किन्नभ चितवन भाग्यमानी भएको हो। 

क्याटोगोरी ए का अर्जुनमाथि कर्णाली याक्स, विराटनगर किंग्स, चितवनले बोली लगाएका थिए। अर्जुनको न्युनतम रकम १० लाख रुपैयाँ रहेको थियो। यसअघि देव खनाल र हेमन्त धामी गोलाप्रथाबाट विक्रि भएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

एनपीएलको मिनी अक्सन सकियो