नेभिगेशन
खेलकुद

एनपीएलको दोस्रो सिजनको नियमित अक्सनबाट २६ खेलाडी बिक्री,कुन टाेलीमा कुन खेलाडी ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको नियमित अक्सनबाट २६ खेलाडी बिक्री भएका छन्। अब १३८ खेलाडीको नाम २० जनाको लिस्टमा हुने छ। 

१२ जना खेलाडी २० जनाको लिस्टबाट टिमहरूले छानेर आफ्नो कोटा पूरा गर्नेछन्। नियमित अक्सनबाट काठमाडौँ गोर्खाजले आफ्नो ५ जना खेलाडीको कोटा पूरा गरेको छ। 

अन्य टिमले भने अझै २० जनाको लिस्टबाट खेलाडी छानेर टिम पूरा गर्नेछन्।

कुन टाेलीमा कुन खेलाडी
मयन यादव: जनकपुर (७ लाख ५० हजार)
आदित्य महता: जनकपुर (५ लाख)
सचिन भट्ट: जनकपुर (२ लाख)
हेमन्त धामी: सूदुरपश्चिम ( १० लाख)
टेकबहादुर रावत: सुदूरपश्चिम (२ लाख)
दीपेन्द्र थापा: सुदूरपश्चिम (२ लाख)
पवन सर्राफ: कर्णाली (१५ लाख)
युवराज खत्री: कर्णाली (१० लाख)
इमरान शेख: कर्णाली (२ लाख)
दीपक डुम्रे: कर्णाली (२ लाख)
देव खनाल: चितवन (१५ लाख)
अर्जुन साउद: चितवन (१५ लाख)
सन्तोष यादव: काठमाण्डू (१० लाख)
उत्तम थापा मगर: काठमाण्डू (३ लाख)
मोहमद आदिल आलम: काठमाण्डू (१५ लाख)
आकाश त्रिपाठी: काठमाण्डू (७ लाख)
तुलबहादुर थापा: काठमाण्डू (२ लाख)
कृष्ण पौडेल: पोखरा (२ लाख)
अर्जुन कुमाल : पोखरा (५ लाख)
अभिषेख तिवारी: पोखरा (२ लाख)
सूर्य तामाङ : विराटनगर (१० लाख)
नारायण जोशी: विराटनगर (५ लाख)
साहिल पटेल : विराटनगर (५ लाख)
दिलीप नाथ: लुम्बिनी (१० लाख)
शेर मल्ल: लुम्बिनी (१० लाख)
विशाल पटेल: लुम्बिनी (५ लाख)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

एनपीएलको मिनी अक्सन सकियो