नेभिगेशन
खेलकुद

सूर्य तामाङ १० लाखमा विराटनगर किंग्समा

 काठमाडौँ -सूर्य तामाङ १० लाखमा विराटनगर किंग्समा अनुबन्ध भएका थिए। गत सिजन १५ लाखमा लुम्बिनी लायन्समा थिए।  लुम्बिनीले उनलाई यसवर्ष रिलिज गरेको थियो। 

क्याटोगोरी ए का सूर्यमाथि विराटनगरले न्यूनतम रकम १० लाख रुपैयाँमा खरिद गरेको हो। सूर्यमाथि विराटनगरले मात्र बोली लगाएको थियो।
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

एनपीएलको मिनी अक्सन सकियो