नेभिगेशन
समाज विविध

काठमाडौँ महानगरपालिकाको नगरसभा २९ गते

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका वैठक एक मिनेटमा सकिएको छ ।  

महानगर प्रमुख बालेन शाहकाे अध्यक्षातामा शुक्रबार बसेकाे कार्यपालिका बैठक एक मिनेटमै सकिएकाे हाे ।

नगर सभा २९ गते र त्यसका लागि ११ बजे कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख शाह बैठक कक्षबाट बाहिरिएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध