नेभिगेशन
बैंक–वित्त

बैंकहरुको पुँजीकोष बढाइने

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजीकोष बढाउन आवश्यक सहकार्य गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । 

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पहिलो पटक मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बैंक–वित्त