नेभिगेशन
राजनीति

कुलिङ पिरियडको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु, दोषीमाथि कारवाही हुनुपर्छ : रामहरि खतिवडा

काठमाडौं- संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संघीय निजामति विधेयकमा राखिएको 'कुलिङ पिरियड' मा बदमासी गर्नेमाथि कारवाही हुने बताएका छन्।

  मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सभापति खतिवडाले कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका हुन्।

उनले कुलिङ पिरियडमा देखिएको बदमासी संसदमाथिको ठूलो प्रहार भएको समेत बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति