नेभिगेशन
राजनीति

मन्त्रिपरिषद् बैठक : भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं – सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।सोमबार  बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा समिति बनाउने निर्णय गरेको हो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति