नेभिगेशन
सुरक्षा–अपराध

आईजी पुगे सीआईबी

काठमाडौं– नेपाल प्रहरी महानिरिक्षक (आईजी) दीपक थापा विहीबार लैनचौरस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेका छन्। 

आन्तरिक निरिक्षण र निर्देशनका निम्ति थापा सीआईबी मुख्यालय पुगेका हुन्। 

उनलाई सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) चन्द्रकुबेर खापुङले स्वागत गरेका थिए। 

निरिक्षण सकेर आईजी थापाले सीआईबीको काम प्रभावकारिताका हिसाबमा चलायमान बनाउन निर्देशन दिए। 

यसअघि आई थापाले मानव स्रोत महाशाखा, अपराध अनुसन्धान विभाग, उपत्यका प्रहरी कार्यालयको निरिक्षण र निर्देशन गरेका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

दुर्गा पनि पुगे डिल्लिबजार जेल