नेभिगेशन
खेलकुद

स्कटल्यान्डले जित्यो, नेपाल बलिङ गर्दै

काठमाडौं- नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो तेस्रो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध टस हारेको छ । 

डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर ब्याटिङ गर्ने निर्णय लिए ।

नेपाल लगातार तेस्रो जितको लक्ष्यमा छ । यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद