नेभिगेशन
राजनीति

विपक्षीकाे निर्णय लिएर माओवादी उपमहासचिव शक्ति बस्नेत कांग्रेस पदाधिकारीसँग छलफलमा

काठमाडौं- विपक्षी दलहरूकाे बैठक सकिएकाे छ । माओवादी उपमहासचिव शक्ति बस्नेत छानबिन समिति गठनकाे सुनिश्चितता हुनुपर्ने निर्णयसहित कांग्रेस पदाधिकारीसँग छलफलमा जुटेका छन् ।

छलफलमाउपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

सदनमा फेरि विपक्षीको अवरोध