नेभिगेशन
राजनीति

सदनमा फेरि विपक्षीको अवरोध

काठमाडौं । सदन फेरि अवरुद्ध भएको छ ।

सभामुख देवराज घिमिरेले सदनको कारबाही सुरु भएको घोषणा गरेलगत्तै विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका हुन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति