नेभिगेशन
राजनीति

प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौँ - प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । 

प्रतिनिधिसभा बैठक सुरु हुँदावित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेपछि बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका थिए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति