नेभिगेशन
राजनीति

ज्ञानेन्द्र शाहीको टिप्पणीः अग्नी सापकोटा पक्राउ गरिने डरले माओवादी सदन खुलाउन राजी

काठमाडौं– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले नेकपा माओवादीले सदन खुलाउनका लागि ‘गिभ एन्ड टेक’ गरेको टिप्पणी गरेका छन्।

गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछाडि सर्दै सदन खुलाउन तयार हुने माओवादीको लचिलोपनको कारण उनले उपाध्यक्ष तथा पूर्वसभामुख अग्नी सापकोटा पक्राउ गरिने डर रहेको उल्लेख गरेका छन्। 

यसबाहेक उनले अवस्था सुधार्न पनि व्यवस्था फेर्न आवश्यक रहेको दाबी गरेका छन्। 

शाही लेख्छन्–
माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न माओवादी तयार भएको देखिन्छ। गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने। सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सूर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी।
Screenshot-2025-06-05-131044-1749108362.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति