नेभिगेशन
खेलकुद

आइपिएल २०२५ : मुम्बई क्वालिफायरमा, गुजरात बाहिरियो

काठमाडौ - आइपिएल– २०२५ को प्लेअफबाट गुजरात बाहिरिँदा मुम्बई क्वालिफायरमा पुगेको छ । शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बईले गुजरातलाई २० रनले पराजित गरेको हो । 

पहिले ब्याटिङ गरेको मुम्बईले २२९ रनको लक्ष्य पेस गरेको थियो। गुजरातले २०८ रन मात्र बनाएपछि ऊ प्रतियोगिताबाट बाहिरिएको हो। 

अब फाइनल यात्राका लागि मुम्बईले पन्जाबको सामना गर्नेछ । 
यसअघि बेंग्लोर फाइनलमा पुगिसकेको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद