नेभिगेशन
समाज विविध

काठमाडौंको हनुमानढोका, पशुपतिनाथ क्षेत्र र स्यंम्भू क्षेत्रलाई जोड्नेगरी पदयात्रा निर्माण गरिने

काठमाडौ -आगामी आर्थिक वर्षमा उपत्यकाका धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुमा सन्धयाकालीन पदयात्रा सुरु गरिने भएको छ ।

 आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले  काठमाडौंको हनुमानढोका, पशुपतिनाथ क्षेत्र र स्यंम्भू क्षेत्रलाई जोड्नेगरी पदयात्रा निर्माण गरिने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले लुम्बीची क्षेत्र विकास कोषलाई थप संरक्षण गरिने र अधाखँचीको पाणिनीमा ज्ञान उधान निर्माण गर्न बजेट छुट्याइएको बताए । त्यस्तै आगामी वर्ष ऐतिहासिक वस्तुहरुको डिजिटल अभिलेखिकरण समेत गरिने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

आज बकर ईद मनाइँदै