नेभिगेशन
समाज विविध

राजावादी आन्दोलनमा फेरि आयो अर्को सिक्रि काण्ड, राजकुमार ठकुरी टिकटक सेलिब्रिटी बनिसके

काठमाडौं– संयुक्त जनआन्दोलन समितिले विहीबार राजधानीमा गरेको राजसंस्था पुनःस्थापनाको आन्दोलनका क्रममा अर्को सिक्रि काण्ड घटेको छ।

शान्ति बाटीका सिक्रि चोरी भएको भन्दै एक व्यक्ति कुटिएका छन्। कुटिने व्यक्तिको परिचय खुलेको छैन। 

यसअघि तीनकुनेमा भएको आन्दोलनका क्रममा पनि सिक्रि काण्ड भएको थियो। त्यतिबेला राजकुमार ठकुरीको सिक्री हराएपछि उनी रोएका थिए। 

सोही घटनाले चर्चामा आएका ठकुरी अहिले सामाजिक सञ्जाल टिकटकमा भाइरल बनिसकेका छन्। एक हिसाबले सेलिब्रिटी नै बनिसकेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

आज बकर ईद मनाइँदै