नेभिगेशन
राजनीति

साँझ ५ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौ - साँझ ५ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

आज  ५ बजे बजे बस्ने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दैछन् ।

त्यस अगाडि उनले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति